राजगञ्ज ग्रामीण अस्पताल जाने सडक जर्जर अवस्थामा रहेकोले स्थानीयहरूद्वारा मरमति गरिनुपर्ने माग

राजगञ्ज : राजगञ्ज ग्रामीण अस्पतालतर्फ जाने सड़क धेरै समय अघिदेखि जीर्ण अवस्थामा रहेको छ। चाँडै उक्त सडकको मरमति गरिनुपर्ने माग गर्दै स्थानीय मानिसहरूले क्षोभ प्रकट गरेका छन्। राजगञ्जको मगराडाङ्गीमा राजगञ्ज ग्रामीण अस्पतालस्थित छ। सुसज्जित प्रसुति विभागको लागि राजगञ्ज अस्पताललाई राज्यको तर्फबाट सम्मानित गरिएको छ। तथापि, राजगञ्ज ग्रामीण अस्पतालको सेवाहरूलाई लिएर कुनै प्रकारको अभियोग नरहे तापनि उक्त अस्पताल जाने सडकको अवस्था जीर्ण रहेकोले निवासीहरूले क्षोभ प्रकट गरेका छन्। स्थानीय मानिसहरूले बताएअनुसार ब्लकका मानिसहरू चिकित्सा सेवाको लागि राजगञ्ज ग्रामीण अस्पतालमै निर्भर छन्। तर सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको पानीकौरी मोड़देखि ग्रामीण अस्पतालसम्मको तीन किलोमीटरको सड़क जर्जर अवस्थामा रहेकोले प्रशासनको भूमिकालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। सड़कको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डोहरू रहेकोले मानिसहरूलाई उक्त सडक भएर आवत-जावत गर्न निक्कै असुविधा हुनको साथै यहाँ प्रायःजसो दुर्घटनाहरू हुने गरेको बताइएको छ। वर्षाको समयमा सडकमा रहेको ठुल्ठुला खाल्डोहरूमा पानी जम्ने गरेकोले उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूलाई निक्कै असुविधाको सामना गर्न परिरहेको छ। लगभग 3 वर्षदेखि उक्त सडक बेहाल अवस्थामा रहे तापनि हालसम्म कुनै पहल गरिएको छैन। राजगञ्जका विधायक खगेश्वर रायले सड़कको जर्जर अवस्थालाई स्वीकार गर्दै भने, पञ्चायत समितिको माध्यमद्वारा सड़कको मरमति गरिने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes