राजगञ्जका भाजपा प्रार्थी सुपेन रायले गरे भ्रामरी देवी मन्दिरमा पुजा अर्चना

राजगञ्ज : राजगञ्ज विधानसभा आसनका भाजपा प्रार्थी सुपेन राय आज यहाँको भ्रामरी देवी मन्दिर पुगेर आफ्ना परिवारका साथमा पुजा अर्चना गरे। यसभन्दा अघि तिनी आफ्ना पार्टीका कार्यकर्ता-समर्थकहरूलाई साथमा लिएर मन्दिर पुगेका थिए। आज तिनी उक्त मन्दिरमा केवल पुजा अर्चना गर्नको लागि मात्र आएको बताउँदै भोलिदेखि तिनले विधानसभा चुनाउको जोड़तोड़ले प्रचार प्रचार शुरू गर्ने भएका छन्। आउँदो विधानसभा चुनाउमा भाजपा प्रार्थीले राजगञ्ज आसनबाट विपुल मतले जीत हासिल गर्ने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom