राजगञ्जका गरिब शिशुकन्याको उपचार गर्ने दायित्व लिए दुई युवकले

राजगञ्ज : सिलगढीका दुई युवक शुभङ्कर महतो र लोकनाथ साहाले सिलगढी टाइम्समा प्रसारित खबर देखेपछि बोलाकोवा साहेबबारी गाउँ निवासी गरिब परिवारको शिशु कन्याको उपचारको दायित्व लिएका छन्। आज ती दुई युवक जटिल रोगले ग्रसित शिशु कन्याको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरी उक्त शिशुको उपचारको लागि सिलगढी लिएर आएको बताइएको छ। स्मरण रहोस्, राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको साहेबारी गाउँ निवासी पेशाले दैनिक मजदुर नृपेन दासको नानी जटिल रोगले ग्रसित छन्। गत 1 अगस्तको दिन जन्मेको उक्त शिशु कन्याको रीढको हड्डी बाङ्गिएर अंग्रेजी अक्षर यु जस्तो भएकोले मेडिकलका डाक्टरले यसको उपचारको लागि कलकत्ताको गैर सरकारी अस्पतालमा लैजाने परामर्श दिएको छ। उक्त शिशुको उपचारको खर्च 2 लाख रुपियाँ लाग्ने भएकोले परिवारका सदस्यहरू असमर्थ छन्। यसैले नृपेनले आफ्नो नानीको उपचारको लागि सबैसित सहयोगको अपील गरेका थिए। यसपछि सिलगढीका दुई युवक नानीको उपचारमा सहयोग गर्नको लागि अघि आएका छन्।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes