राजगञ्जको बादलागछका मानिसहरूको पिउने पानीको समस्या चाँडै समाधान हुने

राजगञ्ज : राजगञ्जको बादलागछको आदिवासी मोहल्ला निवासी पिउने पानीको समस्यासित जुझिरहेका छन्। तिनीहरूले धेरै वर्ष अघिदेखि पिउने पानीको माग गर्दै आइरहेका छन्। प्रशासनले तिनीहरूको मागलाई ध्यानमा राखेर अन्ततः पिउने पानी उपलब्ध गराउने कार्य शुरू गरेकोले गर्दा इलाकावासी निक्कै खुसी छन्। राजगञ्ज ब्लक अन्तर्गत माझियाली ग्राम पञ्चायतको बादलागछ इलाकाको गौरमोटागछमा लगभग 70 परिवार बस्ने गर्छन्। यी सबैजना चियाकमानका श्रमिकहरू हुन्। तिनीहरू धेरै वर्षअघिदेखि उक्त इलाकामा बस्दै आइरहे तापनि हालसम्म पनि पिउने पानीको अभावसित जुझिरहेको छन्। पिउने पानीको माग गर्दै तिनीहरूले विभिन्न ठाउँमा आवेदन गरिसकेका थिए भने राजगञ्जका बीडीओ पंकज कोनारले उक्त इलाकाको निरीक्षण गरिसकेका थिए। अन्ततः प्रशासनले तिनीहरूको लागि पिउने पानीको व्यवस्था गरिदिएको छ। केही दिन अघि उत्तरबंग विकास विभागको तर्फबाट पिउने पानीको ट्याङ्की निर्माण कार्य शुरू गरेको छ। स्थानीय मानिसहरूले बताएअनुसार धेरै लामो समयदेखि आफूहरू पिउने पानीको समस्यासित जुझिरहेका छौँ। अन्ततः पिउने पानीको कार्य शुरू भएको छ। अब आयरनमुक्त पानी पिउन पाइन्छ भनेर निकै राम्रो लागिरहेको छ। अर्कोतिर, स्थानीय पञ्चायत सदस्य सुभाष रायले भने, इलाकाको मानिसहरू पिउने पानीको माग गरिरहेका थिए। पानीको काम शुरू भइसकेकोले गर्दा गाउँलेहरूको समस्या समाधान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes