राजगञ्जको बन्धुनगरमा सड़क दुर्घटनामा एकजना घाइते

राजगञ्ज : राजगञ्जको बन्धुनगरमा सड़क दुर्घटनामा एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। घाइते युवक भन्डारीगछ इलाका निवासी होपीकुल रहमानको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले अनुसार सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको बन्धुनगर मोड़मा सड़कमा क्रसिङ नभएकोले बाध्य भएर मानिसहरू डिभाइडर हुँदै आवत-जावत गर्ने गर्दछन्। आज होपीकुल रहमान बाइकमा सवार भएर सड़क पार गरिरहेको समय सिलगढीबाट आइरहेको चार चक्के वाहनले बाइकलाई धक्का दिँदा बाइकमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर फुलबारीको एउटा नीजि अस्पतालमा भर्ना गरेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले उक्त वाहनको खेदो गरेर वाहनलाई पक्रेको बताइएको छ। सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गलाई फोर लेन हाईवे बनाए तापनि बन्धुनगर मोड़मा सड़क पार गर्नको लागि क्रसिङ नबनाएकोले गर्दा यहाँ प्रायजसो दुर्घटना हुने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। आज पनि क्रसिङको समस्याले गर्दा उक्त दुर्घटना भएको हो। घटनाको जानकारी पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर बाइक र वाहनलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobetciograndpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişpusulabet girişbetcio girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes