राजगञ्जको बेलाकोवामा अवैध कल सेन्टरमा पुलिसको छापामार अभियान, 7 जना पक्राउ

राजगञ्ज : राजगञ्ज ब्लक अन्तर्गत बेलाकोवाको साहेबपाडामा अवैध कल सेन्टरमा पुलिसले छापामार अभियान चलाएर 7 जनलाई पक्राउ गरेको छ। घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार बेलाकोवाको साहेबपाडाको एउटा घरमा प्रत्येक दिन केही महिलाहरू आउने गर्थिन्। तिनीहरू दिनभरि उक्त घरमै बसेर साँझको समय निस्कने गर्थ्यो। खबर पाएर बेलाकोवा आउटपोस्ट पुलिस र राजगञ्ज थाना पुलिसले उक्त घरमा संयुक्त अभियान चलाएर उक्त घरबाट 5 जना युवती र 2 जना युवकलाई पक्राउ गरेको छ। यसको साथै केही मोबाइल फोन, सीम कार्ड, 2 वटा ल्यापटप सहित अन्य केही सामग्री पनि उद्धार गरेको छ। यसबाहेक पुलिसले एउटा वाहन पनि जफत गरेको छ। पुलिसको प्राथमिक अनुमान अनुसार उक्त घरमा अवैध रूपमा कल सेन्टर चलाइरहेको थियो। पक्रा परेकाहरूलाई भोलि बुधबार जलपाईगढी अदालतमा पेश गरिनेछ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes