राजगञ्जको विभिन्न ठाउँमा करम पुजाको आयोजना

राजगञ्ज : राजगञ्जको विभिन्न ठाउँमा आदिवासी सम्प्रदायको महान पर्व करम पुजा पालन गरियो। राजगञ्ज ब्लकको राजगञ्ज ब्लकको फटिङ्गा लाइन, सरस्वतीपुर लगायत विभिन्न चियाकमान क्षेत्रमा करम पुजाको आयोजना गरियो। सोमबार बिहानैदेखि आदिवासी समुदायका मानिसहरू मदल लगायत विभिन्न बाजा-गाजाको बजाउँदै पर्वमा सामेल भए। करम पुजा आदिवासी सम्प्रदायका मानिसहरूको मुख्य पुजा हो। यस दिन दिदी-बहिनीहरूले आफ्ना दाजु-भाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै उपवास बस्ने गर्दछन्।  प्रत्येक वर्ष भदौ महिनाको शुक्ल पक्षको एकादशीमा करम पुजाको आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि राजगञ्जको विभिन्न ठाउँमा करम पुजाको आयोजना गरियो। यस विषयमा सागर उरावले भने, करम पुजा आदिवासी समुदायको मुख्य पुजा हो। भदौ महिनाको एकादशीमा करम पुजा गर्ने गरिन्छ। फटिङ्गा लाइनमा गत 9 वर्षदेखि करम पुजाको आयोजना गर्दै आइरहेको छ। उक्त पुजामा धेरै संख्यामा मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes