राजगञ्जको एउटा बुथमा 3 घण्टासम्म मतदान प्रक्रिया बन्द रहेपछि पुनः मतदान शुरू

राजगञ्ज : राजगञ्जको एउटा बुथमा लगभग 3 घण्टासम्म मतदान बन्द राखेपछि पुनः मतदान प्रक्रिया सुचारू गरियो। उक्त घटना राजगञ्जको शिकारपुर ग्राम पञ्चायतमा घटेको हो। प्राप्त जानकारी अनुसार शिकारपुर ग्राम पञ्चायतको केवलपाडा 18/64 नम्बर बुथमा सटीक समयमै मतदान प्रक्रिया शुरू गरिएको थियो। लगभग 2 घण्टासम्म मतदान प्रक्रिया चलेपछि अचानक एकजना मतदाताले चुनाउ चिन्हको छेउमा जुन प्रार्थीको नाम हुनुपर्ने त्यस चिन्हमा तिनको नाम नरहेको देखे। त्यस समयसम्म लगभग 80 वटा मतदान भइसकेको थियो। यसपछि तत्कालै मतदान प्रक्रिया बन्द गरियो। भाजपमा प्रार्थी मुकुन्द रायले बताएअनुसार, मेरो बुहारीले मतदान गर्ने क्रममा प्रतीक चिन्हको छेउमा मेरो नाम नदेखेपछि बाहिर आएर यसबारे आफूलाई जानकारी गराइन्। यसपछि भित्र गएर हेर्दा घटना सटीक रहेको थाह पाएपछि तत्कालै मतदान प्रक्रिया बन्द गरियो। केही घण्टासम्म मतदान प्रक्रिया बन्द रहेपछि मतदाताहरू आ-आफ्नो घर फर्किए। यसैले अन्य दिन मतदान सम्पन्न होस् भन्ने चाहना रहेको तिनले बताए। तर तिनको उक्त माग पुरा नभएपछि भाजपा पोलिङ एजेन्टहरू मतदान केन्द्रबाट बाहिर निस्केको बताइएको छ। अर्कोतिर, तृणमूल प्रार्थी नारायण बसाकले बताएअनुसार मतदान प्रक्रिया सुचारू ढङ्गमा चलिरहेको थियो। अचानक छेवैको मुर्गीभिटा बुथ संख्या 18/59 -को केही ब्यालेट पेपर केवलपाडा 18/64 बुथमा आइपुगेछ। उक्त ब्यालेट पेपरमा केही मतदान ग्रहण गरिसकेको थियो। यसैले मतदान प्रक्रिया बन्द राखेको थियो। यसको लगभग 3 घण्टापछि मतदान प्रक्रिया पुनः सुचारू रूपमा सम्पन्न गरियो भने हाल शान्तिपूर्वक ढङ्गमा मतदान सम्पन्न भइरहेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes