राजगञ्जको हरिहर उच्च विद्यालयको स्वर्ण जयन्ती पालन

राजगञ्ज (निसं): राजगञ्ज ब्लकको हरिहर उच्च विद्यालयमा स्वर्ण जयन्ती पालन गरियो। हरिहर उच्च विद्यालयले 50 वर्ष पुरा गरेको अवसरमा आज बिहान विद्यालय परिसरबाट एउटा रङ्गारङ्ग शोभायात्रा निकालेर विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः विद्यालयमा पुगेर समपान गरियो। उक्त शोभायात्रामा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्जका बीडीओ प्रशान्त बर्मन, डीपीएससी चेयरम्यान लक्ष्यमोहन राय, ब्लक स्वास्थ्य अधिकारी राहुल राय लगायत शिक्षकविद्यार्थी, शिक्षाकर्मी एवम् इलाकामा मानिसहरू उपस्थित थिए। राजगञ्जका विधायक खगेश्वर रायले  दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरुआत गरे। यसको साथै विद्यालयमा हरिहरानन्द महाराजको सालिग पनि अनावरण गरियो। विद्यालयका प्रधान शिक्षक मनोजीत पालले भने, आज विद्यालयको स्वर्ण जयन्ती मनाइरहेको छ। हिजो मशाल दौडको साथमा कार्यक्रमको शुरुआत गरियो भने आज कार्यक्रमको शुरुआत रङ्गारङ्ग शोभायात्रा तथा दीप प्रज्ज्वलन गरेर गरियो। यसबाहेक दुई दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes