राजगञ्जको हात्तीमोड संलग्न चियाकमानमा आगलागी हुँदा जल्यो धेरैवटा चियाको गाछहरू

राजगञ्ज: राजगञ्जको हात्तीमोड संलग्न एउटा चियाकमानमा अचानक आगो लागेपछि धेरैवटा चियाको गाछ जलेको छ। आज दिउँसो स्थानीय मानिसहरूले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग नजिक हात्तीमोड संलग्न मधुपर्ना टी स्टेटको उक्त चियाकमानमा आगो लागेको देखेपछि राजगञ्ज थाना तथा दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर फुलबारीबाट दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आधा घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। स्थानीय मानिसहरूले बताएअनुसार के कारणले गर्दा उक्त आगलागी भएको थाहा भएन। तथापि, चियाकमान छेउछाउमा युवकहरूले अड्डा लगाउने गर्दछन्। तिनीहरूले फ्याँकेको बिडी अथवा सिगरेटले गर्दा कमानमा आगलागी भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। घटनाको खबर पाएर श्रमिक युनियनका सदस्य देवव्रत नाग घटनास्थलमा पुगेका थिए। आगलागीमा धेरैवटा चियाको गाछहरू नष्ट भएको छ। सिगरेट तथा बिडीबाट नै आगो लागेको हुनसक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes