राजगञ्जको करतोआ पुलमा फाँटो, प्रशासनद्वारा मरमति नगरेकोले स्थानीय मानिसहरू समस्यामा

राजगञ्ज : राजगञ्ज ब्लक अन्तर्गत गजलडोबा जाने सड़कमा रहेको करतोआ पुलमा फाँटो परेपछि पुल बन्द गरिएको छ। लगभग 3 महिना बितिसक्दा पनि प्रशासनको तर्फबाट पुलको मरमतिको लागि कुनै पहल नगरेको आरोप रहेको छ। यसले गर्दा साधारण मानिसहरू लगायत पर्यटकहरूलाई निक्कै असुविधा भइरहेको छ। लगभग 3 महिना अघि गजलडोबा जाने सड़कमा राजगञ्जको सिमुलगढी इलाकामा टिस्टा क्यानल नजिक करतोआ नदीको पुलमा फाँटो परेको देखापरेपछि प्रशासनले तत्कालै उक्त पुलमा यातायात बन्द गरिदिएको थियो। स्थानीय मानिसहरूको आरोप अनुसार पुलमा फाँटो परेको केही महिना बितिसक्दा पनि प्रशासनले यसको मरमति गरिदिएको छैन। पुल बन्द गरेकोले मानिसहरू धेरै किलोमिटर पैदल हिँडेर आमबारी हुँदै जान बाध्य छन्। केही मानिसहरूले आफ्नो ज्यान जोखिममा पारेर पुल भएर पनि यातायात गरिरहेका छन्। यसले गर्दा दुर्घटनाको खतरा बढेको छ। यसभन्दा अघि पनि पुलको मरमति गरिदिने मागमा सड़क जाम गरे तापनि हालसम्म यसको मरमति कार्य शुरू भएको छैन। चाँडै उक्त पुलको मरमति गरिदिने स्थानीय मानिसहरूले प्रशासनसित माग गरेका छन्। राजगञ्जका विधायक खगेश्वर रायले फोन मार्फत् जानकारी गराएअनुसार यस पुलको मरमतिबारे विभिन्न विभागहरूलाई अवगत गराइसकेका छन्। पुलको काम चाँडै शुरू गर्ने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes