राजगञ्जको मगराडांगीमा झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज (निसं): राजगञ्ज ब्लकको मगराडांगी इलाकाबाट बब्लू राय (33) नाम गरेको एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतक स्थानीय निवासी थिए। गत अबेर राति घरदेखि केही टाढामा रहेको एउटा रूखमा झुन्डिएको अवस्थामा बब्लू रायको शव देखा परेको बताइएको छ। पारिवारिक सूत्र अनुसार गत राति बब्लू बाइक लिएर घरबाट निक्लिएका थिए। अबेर रातसम्म पनि घरमा नआएपछि परिवारका सदस्यहरूले तिनलाई विभिन्न ठाउँमा खोजी गर्दा अन्तमा तिनी घरदेखि केही टाढाको रूखमा झुन्डिएको अवस्थामा  भेट्टाए। बब्लूले किन यसरी आत्महत्या गरे भन्ने बारेमा परिवारका सदस्यहरूले सोच्न समेत सकेका छैनन्। अर्कोतिर, घटनास्थलमा पुगेर राजगञ्ज थाना पुलिसले शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि पटाइ दिएको छ। यसको साथै पुलिसले मामिलाको जाँच शुरू गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes