राजगञ्जको मुकुन्दभिटामा पक्का सड़कको शिलान्यास

राजगञ्ज : जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले आज राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत पर्ने मुकुन्दभिटामा पक्का सड़कको शिलान्यास गरे। जलपाईगढी जिल्ला परिषदको पहलमा लगभग 32 लाख रुपियाँको लागतमा उक्त सड़कको निर्माण गरिरहेको छ। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदका सभाधिपति उत्तरा बर्मनले भनिन्, स्थानीय मानिसहरूले धेरै समय अघिदेखि पक्का सडकको माग गरिरहेकोले गर्दा आज उक्त सड़कको शिलान्यास गरिएको हो। उक्त पक्का सडक निर्माण भएपछि इलाकामा मानिसहरूलाई धेरै सुविधा पुग्ने तिनले बताइन्। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, मन्तादारी ग्राम पञ्चायत प्रधान दीपक विश्वास, मन्तादारी अञ्चलका अध्यक्ष ललित राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes