राजगञ्जको फाटापुकुरमा करोडौँ रुपियाँको मार्केट कम्प्लेक्स हाल असामाजिक गतिविधिहरूको अड्डा

राजगञ्ज: राजगञ्जको फाटापुकुरमा रहेको करोडौँ रुपियाँको मार्केट कम्प्लेक्स हाल असामाजिक गतिविधिको अड्डा बन्न पुगेको छ। मार्केट कम्प्लेक्सभित्र रम-रक्सीको बोतल तथा विभिन्न समानहरू जताततै फ्याँकिएको छ। रात पर्नसाथ यहाँ असामाजिक मानिसहरू आउने जाने गर्दछन्। करोडौँ रुपियाँको लागतमा निर्माण गरिएको उक्त मार्केट कम्प्लेक्सलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। वाम कालमा राजगञ्जको फाटापुकुर नजिक उक्त मार्केट कम्प्लेक्स निर्माण गरिएको थियो। लगभग करोडौँ रुपियाँ खर्च गरेर मार्केट कम्प्लेक्स बनाइए तापनि उक्त कम्प्लेक्सको कोठाहरू व्यवसायीहरूलाई वितरण गरिएको छैन। फाटापुकुरका व्यवसायीले बताएअनुसार धेरै दिनअघि अत्याधिक रुपियाँ व्यय गरेर उक्त मार्केट कम्प्लेक्स निर्माण गरिएको थियो। एक समयमा उक्त मार्केट कम्प्लेक्सको कोठाहरू वितरण गरिने विषयमा पञ्चायत समितिले सूचित गरेपछि धेरैजना व्यवसायीले यसको लागि आवेदन समेत गरेको थियो। तर धेरै समय बितिसक्दा पनि हालसम्म उक्त मार्केट कम्प्लेक्सको कोठाहरू स्थानीय व्यवसायीहरूलाई वितरण गरिएको छैन। मार्केट कम्प्लेक्सको कोठाहरू किन वितरण गरिएको छैन भन्दै स्थानीय व्यवसायीहरूले प्रश्न चिन्ह खडा गरेका छन्। यस सन्दर्भमा पानीकौरी ग्राम पञ्चायत प्रधान पापिया सरकारले भनिन्, ग्राम पञ्चायत प्रधान बनेपछि यहाँ द्वारे सरकार शिविरको आयोजना गरिएको थियो। त्यस समय तिनले उक्त मार्केट कम्प्लेक्स देखेकी थिइन्। यस सम्बन्धमा ग्राम पञ्चायतको बैठकमा चर्चा भएको छ। चाँडै नै पञ्चायत समिति तथा बीडीओसित चर्चा गरेर उक्त मार्केट कम्प्लेक्सको मरमति गरेपछि व्यवसायीहरूलाई वितरण गर्ने अनुरोध गर्नेछु। यस सम्बन्धमा राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकारले भनिन्, यो मार्केट कम्प्लेक्स वाम कालमा निर्माण गरिएको हो। हाल उक्त मार्केट कम्प्लेक्स जर्जर अवस्थामा पुगेको छ। धनराशि आएपछि उक्त कम्प्लेक्सको कोठाहरूको मरमति गरेपछि व्यवसायीहरूलाई वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbankobet girişbankobet Built with ❤︎ by appycodes