राजगञ्जको प्रशासनिक अधिकारीहरूद्वारा पञ्चायत क्षेत्रको परिभ्रमण

राजगञ्ज : सरकारी प्रकल्पलगायत स्थानीयहरूको समस्या जान्नको लागि राजगञ्ज ब्लकको सन्यासीकट्टा ग्राम पञ्चायत इलाकामा प्रशासनका कार्यकर्ताहरूले शनिबार परिभ्रमण गरे। जिल्लाशासक अभिषेक तिवारी, महकुमा शासक रञ्जन कुमार दास, बीडीओ एनसी शेर्पालगायत अन्य अधिकारीहरू उक्त इलाकामा गएर सरकारी परियोजनाहरूबारे जानकारी लिए। उक्त इलाकामा आज यी अधिकारीहरूले सरकारद्वारा प्रदान गरिने योजनाहरू जस्तै एक सय दिने कार्य, सडक निर्माणको कार्य, यहाँको घरहरूमा शौचालय छ या छैन, आवास योजनाको रुपियाँ पाएर घर निर्माण राम्ररी भएको छ या छैन, इलाकावासीहरूको विभिन्न असुविधाहरूबारे जानकारी लिएको बताइएको छ। यस प्रकारको कार्यसूची लगातार चलिरहने प्रशासन सूत्र मार्फत् थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes