राजगञ्जको साहुडाङ्गी बजारमा हावा हुन्डरीले रुख लडेपछि दोकान क्षतिग्रस्त

राजगञ्ज: राजगञ्जको साहुडाङ्गी बजारमा हावा हुन्डरीले रुख लडेपछि एउटा दोकान क्षतिग्रस्त भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार राजगञ्जको साहुडाङ्गी बजारमा आज दिउँसो तीव्र गतिमा आएको हावा हुन्डरीले एउटा पुरानो रुख लडेपछि दोकान क्षतिग्रस्त भएको छ। यसले गर्दा सिलगढी-आमबारी राष्ट्रिय राजमार्ग लगभग दुई घण्टासम्म वाहनहरूको चलाचल बन्द रहनको साथै बिजुली आपूर्ति ठप्प भएको बताइएको छ।

क्षतिग्रस्त दोकानका  मालिक कृष्ण रायले बताएअनुसार हावा हुन्डरीले गर्दा रुख लडेपछि दोकान लगायत दोकानमा रहेको सबै सर-समान नष्ट भएको छ। लगभग लाखौँ रुपियाँको क्षति भएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes