राजगञ्जको सन्न्यासीकाटा जुम्मागछमा मतदान अवधि हङ्गामा, बुथ दखल गरेको आरोप

राजगञ्ज : राजगञ्जको सन्न्यासीकाटा जुम्मागछमा मतदानलाई केन्द्र गरेर अशान्तिको माहौल देखापर्यो। सीपीएम एवम् कङ्ग्रेस गठबन्धनका प्रार्थी तथा समर्थकहरूको आरोप अनुसार तृणमूलले बिहानैदेखि बुथ संख्या 18/121 दखल गरेर मतदान सम्पन्न गराइरहेको छ। यस मुद्दालाई लिएर दुवै पक्षमाछ विवाद शुरू भयो। दुवै पक्षकाहरू लट्ठी लिएर बुथ अघि भीड देखापर्यो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेका थिए। लगभग आधा घण्टासम्म मतदान प्रक्रिया रोकेको थियो भने पछि मतदान पुनः सुचारू गरियो। अर्कोतिर, तृणमूल कार्यकर्ता तथा समर्थकहरूले आफूहरूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes