राजगञ्जमा 160 क्लबलाई फुटबल वितरण

राजगञ्ज : ‘खेला होबे दिवस‘-को अवसरमा राजगञ्जका विधायक खगेश्वर रायले यहाँको क्लबहरूलाई फुटबल वितरण गरे। राजगञ्ज ब्लकको श्रीसंघ क्लब मैदानमा पञ्जीकरण संख्या भएको 160 वटा क्लबलाई दुई-दुईवटा फुटबल प्रदान गरे। खगेश्वर रायले आज खेला होबे दिवसको उपलक्ष्यमा पश्चिमबंग युवा कल्याण विभागको तर्फबाट राज्यभरिमै पञ्जीकरण संख्या भएको क्लबहरूलाई फुटबल प्रदान गरिरहेकोले आज आफ्नो निर्वाचन क्षेत्रका 160 क्लबलाई फुटबल प्रदान गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *