राजगञ्जमा आगलागी हुँदा 3 वटा घर जलेर भष्म

राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको भण्डारीगछ गाउँमा आगलागी हुँदा एउटै परिवारको 3 वटा घर जलेर भष्म भएको छ। आगलागीको समय उक्त घरमा कोही थिएनन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मजिदा बेवारको घरमा आगो लागेको छिमेकीहरूले देखे। त्यस समय घरमा कोही नरहेकोले छिमेकीले आगलागीबारे घरका सदस्यहरूलाई खबर दिए। घटनाको खबर पाएर घरका सदस्यहरू घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरे। घटनाको खबर पाएर फुलबारी दमकल केन्द्रको एउटा इञ्जिन घटनास्थलमा पुगे तापनि आगलागीमा 3 वटा घर लगायत घरको सबै सर-समानहरू जलेर भष्म भइसकेको थियो। छिमेकी मकसेद आलमले बताएअनुसार आगलागीको सटीक कारण हालसम्म थाहा नलागे तापनि घरमा रहेको एउटा खाना पकाउने ग्यास सिलेन्डर विस्फोट हुँदा 3 वटा घर आगोको चपेटमा परेर भष्म हुनको साथै घरमा रहेको आवश्यकीय कागजपत्र लगायत सबै सर-समानहरू जलेर खरानी भएको छ। आमबारी आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes