राजगञ्जमा ‘आजादी का अमृत महोत्सव’ पालन

राजगञ्ज : राजगञ्जमा आजादी का अमृत महोत्सव कार्यक्रम पालन गरियो। केन्द्र सरकारले स्वतन्त्रताको 75औँ वर्ष गाँठको अवसरमा उक्त कार्यक्रमको आयोजना गर्ने घोषणा गरेकोले आज राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत बानाभाषा गाउँमा विभिन्न कार्यक्रमको माध्यमद्वारा उक्त कार्यक्रम पालन गरियो। यस सम्बन्धमा दीपक चक्रवर्तीले बताएअनुसार आज बिन्नागढी ग्राम पञ्चायतको बानाभाषा गाउँमा आजादी का अमृत महोत्सवमनाइयो भने उक्त कार्यक्रम जिल्लाको विभिन्न ठाउँहरूमा आयोजित गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes