राजगञ्जमा अधिक मात्रामा प्रतिबन्धित कफ सिरप सहित युवक पक्राउ

राजगञ्ज: राजगञ्ज पुलिसले 154 बोतल प्रतिबन्धित कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेपछि जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा पेरका युवक सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत डाङ्गापाडा इलाका निवासी 24 वर्षीय अब्दुल करीमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज पुलिसले गोप्य सूचनाको आधारमा गत साँझ राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत भुदुगछ चियाकमान संलग्न इलाकामा नम्बर प्लेट विहीन एउटा बाइकलाई रोकेर छानबीन गर्दा 154 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्नको साथै एकजना युवकलाई पनि पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार युवकले उक्त कफ सिरप तस्करी गर्ने उद्देश्य लिएर लगिरहेको थिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes