राजगञ्जमा आदिवासीहरूको जमिन भूमाफियाहरूले दखल गरेको अभियोग

राजगञ्ज: राजगञ्जको मान्तादारी ग्राम पञ्चायत इलाकामा आदिवासीहरूको जमिन जबर्जस्ती दखल गरेको भूमाफियाविरुद्ध अभियोग उठेको छ। भूमाफियाहरूले आदिवासीहरूको जमिन अन्ध्याँरोको फाइदा उठाएर दखल गरेको आरोप रहेको छ। यस घटनाबारे पुलिसको मौनतालाई लिएर पीडित आदिवासीहरूले क्षोभ प्रकट गरेका छन्। जमिन मालिकको पक्षबाट मनिराम उरावले बताएअनुसार सरस्वतीपुर र त्यसको नजिकको इलाकाका भूमाफियाहरूले आदिवासीहरूको धेरै जमिन जोर जबर्जस्ती दखल गरेको साथै यसबारे पुलिसलाई लिखित अभियोग गरे तापनि स्वीकार नगरेको तिनीहरूको आरोप रहेको छ। 26 परिवारको लगभग 130 बीघा जमिन रहेकोले यसमाथि नजर राख्नको लागि एउटा कमिटी बनाएर पहरा दिइरहेको तिनले बताए। मिलनपल्ली आउटपोस्ट पुलिसले यसबारे आफूहरूलाई केही थाहा नभएको साथै जमिन मालिकले लिखित अभियोग दर्ता गरे छानबीन गर्ने बताइएको छ। राजगञ्जका बीडीओ एनसी शेर्पाले मान्तादारी इलाकाका आदिवासीहरूको जमिन जबर्जस्ती दखल गरेकोबारे आफूलाई कसैले जानकारी नगराएको बताउँदै यस मामिलाबारे जाँच शुरू गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes