राजगञ्जमा आदिवासी समुदायका मानिसहरूद्वारा सरना पर्व पालन

राजगञ्ज (निसं): राजगञ्जमा आज आदिवासी समुदायका मानिसहरूले सरना पर्व पालन गरे। शोभायात्रा अनि धार्मिक कार्यक्रमहरूको साथमा आदिवासीहरूले सरना पर्व मनायो। यस अवसरमा आज मन्तादारी ग्राम पञ्चायतको फकटिया मोडबाट शिमुलगुड़ीसम्म एउटा शोभायात्रा निकालिइयो। यसवाहेक, शिमुलगुड़ीमा प्रार्थना सभाको पनि आयोजना गरियो। आदिवासी समुदायका मानिसहरूद्वारा राजगञ्ज ब्लकमा आज पहिलो पल्ट सरना उत्सवको आयोजना गरेको बताइएको छ। यस शोभायात्रामा धेरै संख्यामा आदिवासी समुदायका मानिसहरू सामेल भएका थिए। सरना पुजा आयोजक कमिटीका सदस्यहरूले बताए अनुसार आदिवासीहरूको भाषा, धर्म र संस्कृति भिन्नै हुँदछ। आधुनिकताको कारण तिनीहरूको संस्कृतिहरू विस्तारै लोप हुँदै गइरहेकोले गर्दा आदिवासी समाजको आफ्नो संस्कृतिलाई जीवित राख्नको लागि यो पहल गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes