राजगञ्जमा अज्ञात वृद्धको शव उद्धार

राजगञ्ज : राजगञ्जको महानभिटामा अज्ञात वृद्धको शव उद्धार भएको छ। मृतक वृद्धको आनुमानित उमेर 65-70 वर्ष रहेको बताइएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले उक्त इलाकाको एउटा नालीबाट अज्ञात वृद्धको शव देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर जलपाईगढी जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist