राजगञ्जमा विष पिएर दम्पतिद्वारा आत्महत्या

राजगञ्ज : बिहे गरेको एक वर्ष नबित्दै विष पिएर दम्पतिले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना राजगञ्जको मन्तादारी ग्राम पञ्चायतको मेनघरा गाउँमा घटेको हो। मृतक दम्पति जियारूल मोहम्मद र अलिमा खातुनको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत 1 वर्ष अघि जियारूल र अलिमाले प्रेम विवाह गरेको थियो। जियारुल पेशाले राजमिस्त्री थिए। तिनको परिवारमा आमा-बाबु, ठुलो दाजु, दिदी छन्। गत बुधबार राति जियारुल र अलिमा खाना खाएपछि कोठामा सुत्न गए। राति जियारुलको चिच्याएको आवाज सुनेर परिवारका सदस्यहरू घटनास्थलमा पुगेर हेर्दा दुवैले विष पिएको थाहा पाए। यसपछि तत्कालै तिनीहरूलाई उद्धार गरेर उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि उपचाराधीन अवस्थामा हिजो तिनीहरूको मृत्यु भएको बताइएको छ। के-कारणले गर्दा ती दुईले विष पिए भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू अन्योलमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes