राजगञ्जमा दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान

राजगञ्ज : जलपाईगढी जिल्ला अस्पताल तथा राजगञ्ज ग्रामीण अस्पतालको पहलमा राजगञ्ज कलेजमा दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान गरियो। राजगञ्ज ब्लकको द्वारे सरकार शिविरको माध्यमद्वारा राजगञ्जका बीडीओ पंकज कोनारले दिव्याङ्गहरूलाई प्रमाण पत्र सुम्पे। यस सम्बन्धमा राजगञ्जका बीडीओ पंकज कोनारले भने, गत 24 मईको दिन राजगञ्ज महेन्द्रनाथ उच्च विद्यालयमा शिविरको माध्यमद्वारा दिव्याङ्गहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने आज द्वारे सरकार कार्यक्रमको माध्यमद्वारा 75 जना दिव्याङ्गहरूलाई प्रमाण पत्र सुम्पियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes