राजगञ्जमा दोस्रो चरणमा भाजपा-को ‘ग्राम सम्पर्क अभियान’ शुरू

राजगञ्ज : भाजपा युवा मोर्चाका राज्य अध्यक्ष डा. इन्द्रनील खानले आज ‘ग्राम सम्पर्क अभियान’-को शुरुआत गरे। यस अवधि तिनले राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायतको महानभीटा गाउँका मानिसहरूको अभियोग सुने। उक्त अभियानको पहिलो चरण पूर्व मेदिनीपुरको उत्तर काथी विधानसभाको मारिशदा गाउँबाट शुरू गरेको थियो। पहिलो चरणमा डा. इन्द्रनील खान लगभग 350 वटा गाउँमा पुगेका थिए। आज ग्राम सम्पर्क अभियानको दोस्रो चरण उत्तर बंगालबाट शुरू गरिएको छ। उत्तर बंगालमा दोस्रो चरणमा लगभग 2500 वटा गाउँमा उक्त कार्यक्रम गरिने भएको छ। यस सम्बन्धमा युवा मोर्चाका राज्य अध्यक्ष इन्द्रनील खानले भने, पश्चिम बंगालका मानिसहरू हाल तृणमूलको भ्रष्टाचारको शिकार भएका छन्। भारतीय जनता युवा मोर्चाको ग्राम सम्पर्क अभियान त्यो अभावलाई समाप्त गर्ने संकल्प हो। उक्त अभियानको माध्यमद्वारा साधारण मानिसहरूको घर-घरमा पुगेर तिनीहरूको विविध समस्याहरू सुन्नको साथै त्यसलाई रिकर्ड गरेर प्रधानमन्त्रीलाई पठाइने बताइएको छ। यस अवसरमा जलपाईगढीका सांसद जयन्त राय, जलपाईगढी युवा मोर्चाका अध्यक्ष पलेन घोष, अर्जुन मण्डल, सन्तोष साहा, विधान झा, तपन राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes