राजगञ्जमा दुईवटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु, 3 जना गम्भीर घाइते

राजगञ्ज : राजगञ्जमा एउटा ढुङ्गा बोकेको वाहन र एउटा मालवाहक ट्रक आपस्तमा ठोक्किँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने अन्य 3 जना गम्भीर रूपमा घाइते भएका छन्। मृतक व्यक्ति तापस साहा र घाइतेहरूमा प्रह्लाद राय, सञ्जय साहा र निलु साहा सामेल छन्। प्राप्त जानकारीअनुसार आज बिहान राजगञ्जको फाटापुकुर संलग्न पानीकोरी इलाकामा सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा एउटा ढुङ्गा बोकेको वाहन र एउटा मालवाहक ट्रक आपस्तमा ठोक्किँदा घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने अन्य 3 जना गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनीहरूलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिए। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार फोर लेनको राष्ट्रिय राजमार्गमा सडक पार गर्नको लागि पानीकोरी मोडमा क्रसिङ नरहेकोले गर्दा वाहनहरूलाई अन्य लेन भएर यातायात गर्नपरेकोले गर्दा नै दुर्घटना हुने गर्दछ। घटनापछि पानीकोरी मोडको सडक पार गर्नको लागि त्यहाँ क्रसिङको व्यवस्था गरिनुपर्ने मागमा स्थानीय मानिसहरूले पथ अवरोध गरे। घटनाको खबर पाएर राजगञ्जका बीडिओ एनसी शेर्पा, राजगञ्ज थानाका आईसी पङ्कज सरकार घटनास्थलमा पुगेर प्रशासनको तर्फबाट क्रसिङको व्यवस्था गरिदिने आश्वासन दिएपछि उक्त पथ अवरोध हटाइयो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, घटनापछि मालवाहक ट्रकको चालक र खलासीले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes