राजगञ्जमा दुष्कर्म मामिलाको आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने मागमा भाजपा-द्वारा थानामा विरोध प्रदर्शन

राजगञ्ज : राजगञ्जको सन्न्यासीकाटाको नवग्राममा दुई आदिवासी नाबालिकालाई अपहरण गरेर तिनीहरूसित दुष्कर्म गरेको घटना लगायत यस्तै दुईवटा अन्य घटनाको आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिनुपर्ने मागमा आज भाजपाले राजगञ्ज थानामा धरना प्रदर्शन गर्यो।  आज भाजपा महिला मोर्चा र युवा मोर्चाको तर्फबाट भाजपा कार्यकर्ताहरू लगायत समर्थकहरूले उक्त घटनाको विरोध जनाउँदै एउटा र्‍यालीको आयोजना गरेर राजगञ्ज थाना पुगे। उक्त र्‍याली थानाअघि पुगेपछि पुलिसले ब्यारीकेड लगाएर उक्त र्‍यालीलाई रोक्ने प्रयास गर्दा भाजपा कार्यकर्ता र पुलिसमाझ हाथापाई शुरू भयो। भाजपाका कार्यकर्ताहरूले ब्यारिकेड भत्काएर थानाभित्र पसेको बताइएको छ। भाजपाको आरोपअनुसार एक महीनाभित्रमा सन्न्यासीकाटामा 3 वटा भिन्नाभिन्नै  घटनाहरूमा 4 जना नाबालिकासित दुष्करम गरिएको साथै 2-3 जना नाबालिका निखोज रहेको छ। यी सबै घटनाले पुलिसको विफलता दर्शाएको छ। यसैले आज भाजपाको तर्फबाट नवग्राममा दुईजना आदिवासी नाबालिकालाई अपहरण गरेर तिनीहरूसित दुष्कर्म गरेको घटना लगायत अन्य घटनाका आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने माग गर्दै एउटा र्‍यालीको आयोजना गर्नको साथै थाना घेराउ गरेर विरोध प्रदर्शन गरेको हो। यसको साथै भाजपाको तर्फबाट एउटा ज्ञापन पत्र पनि चढाइयो। भाजपा कार्यकर्ता तथा समर्थकहरूले यदि पुलिसले आरोपीहरूलाई कठोर सजाय नदिए आगामी दिनहरूमा आफूहरूद्वारा बृहद आन्दोलन गर्ने चेताउनी दिएको छ। यस अवधि जलपाईगढी जिल्लाका महिला मोर्चाको जिल्ला सभानेत्री टीना गङ्गोपाध्याय, युवा मोर्चाका जिल्ला अध्यक्ष पलेन घोष लगायत जिल्ला तथा राजगञ्ज ब्लकका केही नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes