राजगञ्जमा घर नजिकै झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : घर नजिकैको एउटा रुखमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटना आज बिहान राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत पगलारहाटको दलिलजोत इलाकामा घटेको हो। मृतक युवकको नाम रित राय (23) बताइएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार रित परिवारका एकमात्र छोरा थिए। तिनले सिलगढीको एउटा गैर सरकारी संस्थामा कार्य गर्दथे। आज बिहान परिवारका सदस्यहरूले घर नजिकैको एउटा रुखमा झुन्डिएको अवस्थामा रितको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। के कारणले गर्दा उक्त युवकले आत्महत्या गरेको हो भन्ने विषयमा परिवारका सदस्यहरूले बुझ्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes