राजगञ्जमा गोली ठोकेर तृणमूल नेताको हत्या गर्ने प्रयास, 2 जना घाइते

राजगञ्ज : राजगञ्जको जनबहुल इलाकामा दुईजना दुष्कृतिले गोली ठोकेर घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनामा एकजना तृणमूल नेता र अर्को लटरी विक्रेता घाइते भएका छन्। उक्त घटना हिजो साँझ राजगञ्जको भुटकीहाट इलाकामा घटेको हो। घाइतेहरूलाई उद्धार गरेर सिलगढीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको छ भने ती दुईमध्ये तृणमूल नेता सलेमान मोहम्मदको अवस्था चिन्ताजनक रहेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार हिजो साँझ राजगञ्जको भुटकीहाट इलाकाको सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग नजिक सलेमान मोहम्मद र तपन प्रसाद लटरी दोकानमा बसिरहेको समय बाइकमा सवार दुईजना दुष्कृतिले गोली ठोकेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनापछि इलाकामा आतङ्कको माहौल देखापर्यो। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगे। अर्कोतिर, सिलगढी पुलिस कमिश्नर गौरव शर्मा लगायत न्यु जलपाईगढी र राजगञ्ज थाना पुलिस आज घटनास्थलमा पुगेर घटनाबारे विस्तृत जानकारी लिए। यसबाहेक राजगञ्जका विधायक खगेश्वर राय पनि घटनास्थलमा पुगे। पुलिस अधिकारीहरूले घाइते लटरी विक्रेता तपन प्रसाद महतोसित घटना सम्बन्धि कुराकानी गरे। राजगञ्जका विधायकले के कारणले गर्दा यस प्रकारको घटना घट्यो भन्नेबारे हाल थाहा नलागेको बताउँदै पुलिसलाई घटना सम्बन्धि गम्भीरताको साथमा जाँच गरेर आरोपीहरूलाई खोजी निकालेर कठोर सजाय दिइनुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes