राजगञ्जमा गुटका विरुद्ध पुलिसको अभियान, 4 जना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले गुटका विरुद्ध अभियान चलाएर धेरै मात्रामा गुटका सहित 4 जना व्यवसायीलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा राजगञ्जको स्कुलपाडा निवासी अमित घोष (45), सुभाषपल्लीको रकी मोहम्मद (30), फाटापुकुरको अरूण ठाकुर (46) र झान्जुपाडाका सारन साह (36) सामेल छन्। राजगञ्ज थाना पुलिसले आज यहाँको बजार लगायत फाटापुकुरमा अभियान चलाएर व्यवसायीहरूलाई तम्बाकु तथा निकोटिनयुक्त पान मसाला र गुटका बिक्री गर्नेबारे सर्तक गराए। यसको साथै केही दोकानहरूमा अभियान चलाएर धेरै मात्रामा गुटका जफत गर्नको साथै 4 जना व्यवसायीहरूलाई पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, राज्य सरकारले 7 नोभेम्बरदेखि 1 वर्षको लागि तम्बाकु तथा निकोटिनयुक्त गुटका, पान मसाला तयारी नगर्ने, यसलाई जम्मा गरेर नराख्ने साथै बिक्री नगर्नेबारे निषेधाज्ञा जारी गरेको थियो। उक्त निर्देशलाई पालन गर्दै आज राजगञ्ज पुलिसले अभियान चलाएको बताइएको छ। अर्कोतिर, बेलाकोवा आउटपोस्ट पुलिसले पनि गुटकाविरुद्ध अभियान चलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes