राजगञ्ज महानपाड़ा मिताली संघ तथा पाठागार-द्वारा एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना

राजगञ्ज : राजगञ्ज महानपाड़ा मिताली संघ तथा पाठागारको पहलमा आज महानपाडा प्राथमिक विद्यालयको मैदानमा 26औँ एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरियो। उक्त प्रतियोगितामा 8 वटा फुटबल टोलीले अंश ग्रहण गरेको छ। उक्त प्रतियोगितामा विजयी टोलीलाई आकर्षक ट्रफी सहित नगद पुरस्कार प्रदान गरिने आयोजक समिति सूत्रले बताएको छ। राजगञ्जका विधायक खगेश्वर रायले बताएअनुसार राजगञ्ज ब्लकको सुखानी अञ्चलको महानपाड़ा मिताली संघको तर्फबाट 26औँ एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि आफू फुटबल म्याच हेर्न आएको हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes