राजगञ्जमा हात्तीको हमलामा घर क्षतिग्रस्त,  एकजना घाइते

राजगञ्ज : हात्तीको हमलामा एउटा घर क्षतिग्रस्त बनेको छ। हात्तीको हमलाबाट प्राण बचाउने क्रममा एकजना व्यक्ति घाइते भएका छन्। उक्त घटना गत अबेर राति राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको गोकुलभिटा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति लगभग साढे 12 बजी 2 वटा जङ्गली हात्ती गोकुलभिटा गाउँमा पसेर ताण्डव मच्चायो। उक्त गाउँ निवासी राजेश उराव र विष्णु उरावको परिवारका सदस्यहरू 2 वटा घरमा सुतिरहेको समय अचानक घर भत्काएको आवाज सुनेपछि तिनीहरू निद्राबाट ब्युँझिए। हात्ती घरमा प्रवेश गरेको थाहा पाएपछि कुनै प्रकारले घरबाट बाहिर निस्केर प्राण बचाए। अर्कोतिर, हात्तीको हमलाबाट बाँच्नको लागि भाग्ने क्रममा राजेश उराव घाइते भएका छन्। उक्त 2 वटा हात्तीले ताण्डव मच्चाएर घरमा रहेको सबै समानहरू क्षतिग्रस्त बनाइदिएको छ। केही समयसम्म ताण्डव मच्चाएपछि उक्त 2 वटा हात्ती बैकुण्ठपुर जङ्गलतिर फर्किएको बताइएको छ। घटनापछि परिवारका सदस्यहरू आतङ्कित बनेका छन्। घटनाको खबर पाएर आमबारी रेञ्जका वनकर्मी घटनास्थलमा पुगेका थिए। यसको साथै बिन्नागढी ग्राम पञ्चायतका प्रधान समीजुद्दीन अहमदले आज इलाकाको निरीक्षण गर्नको साथै पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobetstreameastbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetjojobetazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetgameofbet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetbeycasibomgameofbetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes