राजगञ्जमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

राजगञ्ज : राजगञ्जको बैकुण्ठपुर डिभिजनको आमबारी रेञ्ज अन्तर्गत सरस्वतीपुर कमानको करलाडुबी इलाकामा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सेलबेस्टर उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार सेलबेस्टर उराव गत साँझ कामबाट घर फर्किरहेको समय जङ्गली हात्तीले हमला गर्दा गम्भीर रूपमा घाइते भएपछि तिनलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे तापनि गत राति उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। मृतकका परिवारका सदस्यहरूले बताएअनुसार सेलबेस्टर वन विभागको निम बिटको अधीनमा अस्थायी श्रमिकको रूपमा कार्यरत थिए। तिनको परिवारमा स्वास्नी, दुईजना छोरा र एउटी छोरी छन्। घरको परिवारमा तिनी एक मात्र काम गर्ने भएकोले तिनको निधन भएपछि बद्लीमा छोरालाई वन विभागमा काम दिइनुपर्ने परिवार पक्षले माग गरेको छ। अर्कोतिर, रेञ्ज अफिसर सुदीप्त सरकारले मृतक सेलबेस्टर वन विभागको अस्थायी कर्मचारी नरहेको बताउँदै तथापि, वन विभागको तर्फबाट मृतक परिवारले पाउने साहुलियत प्रदान गरिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes