राजगञ्जमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

राजगञ्ज : राजगञ्ज ब्लकको मान्तादारी ग्राम पञ्चायतको महाराजघाटमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 45 वर्षीय हरिलाल दासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार उक्त इलाकामा प्रायजसो हात्तीले उत्पात मच्चाउने गर्दछ। हिजो राति पनि एउटा हात्तीले इलाकाको धेरैवटा घरमा ताण्डव मच्चाउँदा गाउँलेहरू मिलेर उक्त हात्तीलाई जङ्गलतिर लखेट्ने प्रयास गर्दा हात्तीको हमलामा हरिलाल दासको मृत्यु भएको बताइएको छ। घटनाबारे राति नै वन विभागलाई खबर दिए तापनि वन कर्मीहरू घटनास्थलमा नआएको स्थानीय मानिसहरूले आरोप लगाएका छन्।

यसपछि आज बिहान रेञ्ज अधिकारी लगायत वन कर्मीहरू घटनास्थलमा पुगेपछि गाउँलेहरूले तिनीहरूको घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। मृतकका दाजु हिरेन दासले बताएअनुसार गाउँमा हात्ती पसेको खबर सुनेपछि भाई हरिलाल टाकीमारी बजारबाट गाउँमा आएपछि स्थानीय मानिसहरूको प्रयासमा हात्तीलाई जङ्गलमा लखेटिए तापनि भाई हरिलाल निखोज भए। यसपछि यताउता खोजी गर्दा तिनलाई मैदानमा अचेत अवस्थामा भेट्टाएपछि जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए अर्कोतिर, रेञ्ज अधिकारी नीला राई घटनास्थलमा पुगे तापनि कुनै प्रतिक्रिया दिन चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes