राजगञ्जमा हावा-पानीले पण्डाल क्षतिग्रस्त, खुल्लै आकासमुनि नमाज पढे मुस्लिम समुदायका मानिसहरूले

राजगञ्ज : गत राति आएको हावा पानीले नमाज अदा गर्नको लागि बनाएको पण्डाल क्षतिग्रस्त भएपछि राजगञ्जको सन्न्यासिकाटा ग्राम पञ्चायत अन्तर्गत लाल स्कुल बालाबारीमा हजारौँको संख्यामा मानिसहरूले खुल्ला आकासमुनि ईदको अवसरमा आज नमाज पढे। प्राप्त जानकारी अनुसार लाल स्कुल बालाबारी र यसको छेउछाउका इलाकाका मुस्लिम समुदायका मानिसहरूले प्रत्येक वर्ष स्थानीय ईदगाह मैदानमा ईदको नमाज पढ्दै आइरहेका छन्। यसैले उक्त मैदानमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि दुई दिन अगावै नमाज पढ्नको लागि पण्डाल बनाएको थियो। तर हिजो राति आएको हावा-पानीले उक्त पण्डाल पूर्ण रूपमा क्षतिग्रस्त गरिदिएको छ। आज बिहान स्थानीय मानिसहरूले पण्डाल क्षतिग्रस्त भएको देखे। त्यहाँ नया पण्डाल बनाउने समय नरहेकोले गर्दा मुस्लिम समुदायका मानिसहरूले उक्त ठाउँको सर-सफाई गरेपछि खुल्लै आकासमुनि ईदको नमाज पढेको बताइएको छ। स्थानीय इयाजद्दीन मोहम्मदले बताएअनुसार  पण्डाल क्षतिग्रस्त भएकोले गर्दा आफूहरू दुखी छौँ। हावा पानीले पण्डाल भत्काइदिएपछि आज आफूहरूले खुल्लै आकासमुनि नमाज पढेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes