राजगञ्जमा झुण्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नगढी ग्राम पञ्चायतको सेल्टारबारी इलाकामा आज झुण्डेको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 22 वर्षीय आसिक शीलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार प्रतिदिन झैँ हिजो राति पनि खाना खाइसकेपछि आसिक आफ्नो कोठामा सुत्न गएका थिए। आज बिहान तिनी नउठेपछि परिवारका सदस्यहरूले कोठाको दैलो भत्काएर हेर्दा सिलिङ फ्यानमा झुण्डिरहेको अवस्थामा तिनको शव उद्धार गरेको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले घटनाबारे आमबारी आउटपोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes