राजगञ्जमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत दिलुगज गाउँमा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति वसीम अकरमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार वसीमको सबै परिवार धान खेतमा काम गर्न गएका थिए भने तिनी घरमा एक्लै थिए। यसैको फाइदा उठाएर तिनले आत्महत्या गरेको बताइएको छ। तथापि, परिवारका सदस्यहरूले आत्महत्याको सटीक कारण बुझ्न सकेका छैनन्। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes