राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जको सालगुढीमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 24 वर्षीय बादशा आलमको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार हिजो बादसा बर्थ डे पार्टीमा गएका थिए भने राति 10 बजी त्यहाँबाट घर फर्किआएपछि आफ्नो कोठामा सुत्न गएका थिए। यसपछि आज बिहान तिनले दैलो नखोलेपछि सन्देह लागेर दैलो भत्काएर कोठभित्र पसेर हेर्दा झुन्डिएको अवस्थामा बादशाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। के कारणले गर्दा तिनले आत्महत्या गरेको भन्ने विषयमा परिवारका सदस्यहरूले बुझ्न सकेको छैनन्। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes