राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्ज : राजगञ्जको भुटकिहाटमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 23 वर्षीय राजु दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजुको मोबाइलको दोकान छ। गत राति साँढे 10 बजी दोकान बन्द गरेर घर आएर रातिको खाना खाएपछि तिनी दाजुसित एउटा कोठामा सुतेका थिए। आज बिहान राजुको आमाले एउटा खाली कोठामा झुन्डिएको अवस्थामा छोरालाई देखेपछि तिनी चिच्याउन थाले। तिनको आवाज सुनेर घरका सदस्यहरू लगायत छिमेकीहरू घटनास्थलमा आइपुगे। घटनाबारे पुलिसलाई खबर दिएपछि आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकको बाबु शङ्कर दासले बताएअनुसार 4 जना सदस्य भएको सानो परिवार छ। घरमा कुनै प्रकारको अशान्ति छैन। तर छोराले किन यस प्रकारको कदम उठायो भन्ने विषयमा आफू अनभिज्ञ छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes