राजगञ्जमा झुन्डिएको अवस्थामा छात्रको शव उद्धार, जाँचमा जुट्यो पुलिस

राजगञ्ज (निसं): राजगञ्जको माझियाली ग्राम पञ्चायत अन्तर्गत धनेश्वरी गाउँमा आज झुन्डिएको अवस्थामा एकजना छात्रको शव उद्धार भएको छ। मृतक छात्रको नाम आसिफ अख्तर (15) बताइएको छ। तिनी एउटा गैर सरकारी स्कुलमा नवौँ कक्षाका छात्र थिए। प्राप्त जानकारी अनुसार हिजो स्कुलबाट घर फर्कि आउँदा आसिफ उदास थिए। रातिको खाना पनि खान मानेनन्। यसपछि आज बिहान घरबाट झुन्डिएको अवस्थामा तिनको शव उद्धार भएको बताइएको छ। शव नजिकै एउटा सुसाइड नोट पनि भेट्टाइएको छ। परिवारको आरोपअनुसार हिजो स्कुलमा केही भएको थियो भन्ने विषयमा सुसाइड नोटबाट प्रस्ट हुँदछ। यदि स्कुलमा केही भएको हो भने विद्यालय कर्तृपक्षले परिवारलाई जनाउनु उचित थियो। मृतक छात्रका परिवारले छोराको अस्वाभाविक मृत्युको छानबीन गर्ने माग गरेका छन्। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes