राजगञ्जमा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

राजगञ्जराजगञ्ज ब्लकको सीतागढी गाउँमा युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक पार्थ तालुकदार (27)-को रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार पार्थ तालुकदार इलाकाको एउटा पेट्रोल पम्पमा काम गर्थे। आज बिहान तिनको दैलो ढकढकाउँदा पनि तिनी नउठेपछि घरका सदस्यहरूले दैलो भत्काएर कोठाभित्र पसेर हेर्दा घाँटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकका दाजु चञ्चल तालुकदारले बताएअनुसार तिनको भाइले केही महिना अघि बिहे गरेका थिए भने घरमा कुनै प्रकारको झैझमेला भएको थिएन। मानसिक तनाउले गर्दा भाइ पार्थले आत्महत्या गरेको हुनसक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes