राजगञ्जमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज : राजगञ्जको फुलबारी 2 ग्राम पञ्चायत अन्तर्गत पूर्व धनतला इलाकामा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति दिलीप विश्वास पेशाले काठ मिस्त्री हुन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार दिलीप विश्वास आइतबार राति घरमै थिए तर अबेर राति स्वास्नीले तिनलाई ओछ्यानमा नदेखेपछि खोजी गर्न घर बाहिर निस्किन्। त्यहीँ समय एउटा रुखमा झुन्डिरहेको अवस्थामा लोग्नेको शव देखेको बताइएको छ। मृतककी स्वास्नी दुर्गा विश्वासले बताएअनुसार तिनका लोग्नेले एउटा निजी कम्पनीबाट 50 हजार रुपियाँ ऋण लिएका थिए। हाल कोरोना परिस्थितिले गर्दा काम नभएकोले गर्दा तिनले ऋणको किस्ती दिन सकेका थिएन्। यसैले गर्दा केही समय अघिदेखि तिनी मानसिक तनाउसित जुझिरहेका थिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes