राजगञ्जमा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार

राजगञ्ज : राजगञ्जको पानीकौरी इलाकामा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार भएको छ। मृतक महिला 27 वर्षीय ईला रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 3 महिना अघि बेलाकोवाको मन्थनी इलाका निवासी ईला राय र पानीकौरी मोड निवासी जर्ज मित्रले प्रेम विवाह गरेको थियो। बिहेपछि ईलालाई मानसिक समस्या भएपछि चिकित्सकको परामर्श अनुसार औषधि लिने गर्थिन्। हिजो झुन्डिएको अवस्थामा ईलाको शव उद्धार भएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ। ईलाको बाबु बुधन रायले बताएअनुसार घटनाको खबर पाएर छोरी घरमा गएर हेर्दा दैलो भित्रबाट बन्द रहेको थियो। यसपछि झुन्डिएको अवस्थामा छोरी शव देखे। ज्वाइँ राम्रो केटा हो भन्ने थाहा थियो। तर के कारणले गर्दा छोरीले यस प्रकारको कदम उठाएको हो भन्ने विषयमा आफू अन्योलमा रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes