राजगञ्जमा काली माताको प्रतिमा तथा मन्दिरको निर्माण कार्यको शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज 21 हात लम्बाई भएको काली माताको प्रतिमा तथा मन्दिरको निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी यङ स्टार क्लबको पहलमा क्लबको प्राङ्गणमा 21 हात लम्बाई भएको काली माताको प्रतिमा निर्माण गरिरहेको छ। यस अवसरमा राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, इन्डस्ट्री एसोसिएसनका सभापति सुरजीत पाल, बिन्नागढी ग्राम पञ्चायतका उप प्रधान तुषार दत्त, डा. स्वपन राय लगायत क्लबका सदस्यहरू उपस्थित थिए। विधायक खगेश्वर रायले आमबारी यङ स्टार क्लबको पहलमा 21 हात लम्बाई भएको काली माताको प्रतिमा राजगञ्ज ब्लकमा प्रथमपल्ट निर्माण गरिरहेको छ भने यसको स्थापना कार्यक्रममा अंश ग्रहण गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes