राजगञ्जमा माँ शारदा देवीको 169औँ जन्मतिथि पालन

राजगञ्ज : राजगञ्जमा माँ शारदा देवीको 169औँ जन्मतिथि पालन गरियो। राजगञ्ज ब्लकको साहुडाङ्गी श्री श्री रामकृष्ण विवेकानन्द आश्रममा आज बिहानैदेखि पुजा अर्चनाको साथमा माँ शारदा देवीको 169औँ जन्मतिथि पालन गरियो।

यस अवसरमा इलाकामा मानिसहरू लगायत सिलगढी, जलपाईगढीबाट पनि धेरै संख्यामा भक्तहरू आश्रममा आएका थिए। आश्रमका स्वामी जीवनानन्द महाराजले भने, आज विश्वभरिकै विभिन्न आश्रममा मात शारदा देवीको जन्मतिथि पालन गरियो। आज बिहान साढे 5 बजीदेखि एउटा कार्यक्रमको आयोजना गर्नको साथै आश्रमका आएका सबै भक्तहरूको लागि प्रसादको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetritzbet girişurfa haberşanlıurfa habersekabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetholiganbetmatbetimajbetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomimajbet giriş Built with ❤︎ by appycodes