राजगञ्जमा मूल्य वृद्धिको विरोधमा माकपा-द्वारा विक्षोभ प्रदर्शन

राजगञ्ज : पेट्रोलियम पदार्थ लगायत दैनिक प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज सीपीआईएम-को तर्फबाट राजगञ्जमा विक्षोभ प्रदर्शन गरियो। प्राप्त जानकारीअनुसार सीपीआईएम राजगञ्ज एरिया कमिटीका सदस्यहरूले आज हातमा प्ला कार्ड बोकेर राजगञ्ज ब्लकको आमबारी बजारमा विक्षोभ प्रदर्शन गरे। यस सम्बन्धमा राजगञ्ज एरिया कमिटीका सदस्य खरेन्द्रनाथ रायले बताएअनुसार हाल कोरोना परिस्थितिमा धेरैजसो मानिसहरू बेरोजगार भएका छन् भने दैनिक प्रयोजनीय सर-समान लगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेकोले मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। यसैले आज सीपीआईएम-को तर्फबाट राज्य तथा केन्द्र सरकारलाई यसको मूल्यमा ह्रास गर्ने माग गर्दै विरोध प्रदर्शन गरेको बताइएको छ। यसबाहेक कोरोना भ्याक्सिनलाई लिएर समेत भाई-भतीजावाद तथा भ्रष्टाचार भइरहेको तिनीहरूले आरोप लगाएका छन्। रेड भोलेन्टियर्सहरूले हालसम्म कोरोनाको खोप पाएका छन्। यसैले यी सबै मागहरूलाई लिएर सीपीआईएम-को तर्फबाट आज विरोध प्रदर्शन गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabetjojobet güncel girişcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomporno izlegrandpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibom Built with ❤︎ by appycodes