राजगञ्जमा नाबालिकासित दुष्कर्म गर्ने मुख्य आरोपी पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले राजगञ्जमा नाबालिकासित दुष्कर्म गर्ने मुख्य आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका युवक 26 वर्षीय शङ्कर मण्डलको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, शङ्कर घोषले 16 वर्षीय नाबालिकालाई बिहेको प्रलोभन देखाएर धेरैपल्ट सहवास गरेपछि उक्त नाबालिका गर्भवती भइन्। यसपछि तिनले उक्त युवकलाई बिहे गर्ने प्रस्ताव राख्दा युवकले विभिन्न बहाना देखाएर टार्ने गरेको बताइएको छ। उक्त युवकले आमबारी इलाकाका एकजना साथी राजा हलदारलाई साथमा ल्याएर नाबालिकाको परिवारका सदस्यहरू घरमा नरहेको फाइदा उठाएर तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। गत मङ्गलबार नाबालिकाका परिवारका सदस्यहरूको अभियोगको आधारमा पुलिसले राजा हलदारलाई पक्राउ गर्यो भने मुख्य आरोपी शङ्कर निखोज थिए। जाँचमा जुटेका पुलिसले अन्ततः हरिचरणभिटा इलाकाबाट आरोपी शङ्कर मण्डललाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। अर्कोतिर, अन्य आरोपी राजा हलदारलाई 14 दिनको जेल हिरासतमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes