राजगञ्जमा पाँचवटा शिशु शिक्षा सहायता केन्द्र ‘किरण’-को उद्घाटन

राजगञ्ज : पुलिसको पहलमा आज राजगञ्ज ब्लकको पाँचवटा अवैतनिक शिशु शिक्षा सहायता केन्द्र किरण’-को उद्घाटन गरियो। राजगञ्ज ब्लकमा यसलाई लिएर मोठ 18 वटा अवैतनिक शिशु शिक्षा सहायता केन्द्र किरणभएको छ।  आज सुखानी ग्राम पञ्चायतको निताईबैरागी पाडा, शिकारपुर ग्राम पञ्चायतको पानासगुडी, पानीकोरी ग्राम पञ्चायतको थाकेपाडा, माझीयाली ग्राम पञ्चायतको ठाकुरबारी र सन्न्यासीकाटा ग्राम पञ्चायतको जामादारगछ गाउँमा उक्त स्कुलको आरम्भ गरियो। जलपाईगढी पुलिस सुपर अभिषेक मोदीले यी पाँचवटा स्कुलहरूको विधिवत् रूपमा उद्घाटन गरे। प्राप्त जानकारीअनुसार उक्त स्कुलमा इलाकाका शिक्षित बेरोजगार युवा-युवतीहरूले पढाउने बताइएको छ। गत 2018-मा उक्त किरण स्कुल शुरू गरेपछि हाल जिल्लाको विभिन्न ब्लकमा उक्त स्कुलहरू शुरू गरेको पुलिस सुपर अभिषेक मोदीले बताए।

राजगञ्ज ब्लकमा मोठ 18 वटा स्कुल खोलिएको छ भने अझै स्कुलहरू खोल्ने लक्ष्य रहेको तिनले बताए। चियाकमान र सुदुरवर्ती क्षेत्रका गरिब परिवारका सदस्यहरूले आफ्नो छोरा-छोरीहरूलाई ट्युशन पढाउन असक्षम रहेकोले गर्दा नै यस प्रकारको किरण स्कुल खोलिएको बताइएको छ। जलपाईगढी जिल्ला पुलिसको तर्फबाट शिक्षकहरूलाई वेतन एवम् पठन-पाठनको व्यवस्था गरिनेछ। आज कार्यक्रममा ती स्कुलहरूको लागि खाता-कलम, आवश्यकमन्दहरूलाई कम्बल वितरण, हेलमेट वितरण गर्नको साथै राजगञ्जको दुईवटा क्लबलाई क्रिकेट ब्याट र बल प्रदान गरियो। यस अवसरमा अतिरिक्त पुलिस सुपर श्रीकान्त, डीएसपी(हेडक्वार्टर) प्रदीप सरकार, सीआई(सदर) दीपोज्ज्वल भौमिक, राजगञ्ज थानाका ओसी केसाङ लामा मुख्य रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes